म एकादेशमा निकै आस्तिक थिए। आफू भित्र डर हुन्थ्यो , भग्वानको, पापको ।
लाग्दथ्यो संसार त्यसैमा सिमीत छ। घरि-घरि प्रश्न जाग्थ्यो मनमा तर दिमाग त डरको बन्धि थियो ।
स-सानो मन्त्र उच्चारण गर्दा आनन्द पाउँथे। विश्वाशको शक्ति सायद - अन्ध विश्वासको ।
आज त्यति नजिक लाग्दैन त्यो संसारको। लाग्छ त्यो केवल एउटा भ्रम हो ।
तर जब मठमन्दिर सयर गर्दा देख्छु म, चडाएका भेटीहरु! प्रसादहरु, अनि सोही बटुल्न त्तपर असाहयहरु,
मुसकुराहट आउँछ ज्ञानको, र्सदालु भक्तजनहरु जब धपाउन खोज्छन् अनि सफा मनले, सरल सोचाइले।
लाग्छ यो लीला जसले रचे त्यो सायद महान छ। त्यो असाय नानी जुन दिन मैले भेटी टिप्दै रमाएको देखे | फेरी आस्था पलायो! तर यो पाली त्यो आस्था दृश्य बिहिन थिएन ।

No comments:
Post a Comment