Saturday, December 29, 2012

उडान भर्नुछ ,
नील गगनलाई चुम्दै
स्वतन्न्र , खाली-खाली यो ठाउँमा-
आफ्ननो अस्ितत्वको सुवास छर्नैछ।
पवनको पंक्ितसँग चाल िमलाइ
अझै पर उडान भर्नुछ।
भर्खरै आजाद भएको चंगासरी
आट िलएर जुदनुछ,
स्वािभमानको रंग फैलाउँदै
हुरीको बेग काटी अझै माथी पुग्नुछ।
सदभावको पृितक बनी यै माटोले फेर्ने वायुमा-
ममताको नसा िफँजाउनुछ।
संर्घसमा यदी िमिहनेतले कसेको गाँठो चुँिड गएमा
म हाँसी-हाँसी झरीिदन्छु
यसै भुमीलाइ चुिमदीन्छु;
मेरो छाप परेका पालुवाहरु
मलाइ खोज्दै यहीँ ठाऊँ आउनु-
िमली नँया गाँठो कसी
फेरी अग्लो उडान भर्नु।।
म यहीँ रीतमा बाँिचदीउला।||


No comments:

Post a Comment