Wednesday, April 19, 2017

हस्तका रेखीहरु नि परिव्रतन हुँदो रहेछ,
समाएको औजार अनुसार ।
अनि नयाँ रेखीहरू बुनिँदो रैछ ,
कुनै मेटिदो रैछ,
कुनै बदलिँदो रैछ ।
हरेक अन्तरालमा नयाँ छवि पलाउँदो रै छ ।