Wednesday, August 29, 2012

ब्यप्क्ताको पहेली


 यो नगरको कै देउ म नाम?
गरु कसरी एस्को म बयान?
 जुनछ आँफैमा एउटा पहेली,
सुल्झाउ कसरी येशैमा म रही?

 धरा छ क् सुन्दर?
प्राणी छ किन नादान?
बाह्य छ अवरन अत्ति उत्तम,
तर खोक्रो छ भित्री ज्ञान!

 शाही हो या गलत?
थरी थरिका छ सन्देश!
कदम कुन हो उथाउने ?
के मन ले दिन्छ अदेश? 

भावनाको डुंगा चढि जीवन को सागर तरु भने !
दया र माया बाददै आत्मीय शान्ति ग्रहण गरु भने!
क् हुनेछु म ज्ञानी या स्वर्थी?
मान्बिय समाज नै हो यो आखिरी! 

पाईन्छ मुक्ती के दिल ज्यानै त्यागी?
य पाईन्छ सुख संघर्ष गरी?
हिदु कुन मार्गमा प्रक्रिती या समाजमा?
कि हो परम साधारण जिन्दगानी? 

कुन सैली अपनाउने हो?
कसरि बाध्यताको पाप मेटौनी हो?
दिलको आवाजमा चलेर,
के पुण्य अर्जिनी हो? 
 
मरण पछि एदी छ संसार भने !
गरुला कर्म ज्ञानी!
तर एदी छैन त्यो भने?
बलिदान यो जीवन को हुनेछैन बुढीमनी।।

... जानी- नजानी एउटा भ्रमणमा लागी परछौ हामी ....


जिन्दगीको अनौठो माया छ , एउटा फाल्टो अनुभूति छ , सायद तेसैले होला जिन्दगीले सुन्दरताको परिभासलाई नै सधै  प्रश्न गरिरहनेछ |
कुनै सहर घुम,या कुनै गाउँ, कुनै ठाउको रहनसहन अवलोकन गर ,या कुनै मनमोहक दृश्यको मजा लुट्ने कोसिस, ति  दृष्यहरुमा जीवन बिना सुन्दरता परिपूर्ति गर्ने तरङ्ग कसरि उब्जिंथ्यो होला ?
बिबिद इच्छा, अकंषा, सपना हुनुता मानवजातिको स्ववाब, श्रेय नै हो ,सधै खुल्दुली र कुतुहलता जागृत हुनु ,नौलो कुरामा  रुची हुनु मानिस हुनुको प्रतिबिम्ब नै!
जिज्ञासु भएकै कारण सुन्दरताको अवलोकनको चाहना हरेक मानिसको आत्मामा रहेको हुन्छ| जिवान्जगत्को मज्जा लुट्न तेसैलेह जानी नजानी  एउटा भ्रमणमा लागी पर्छु हामी !
कोहि हुन्छन यात्री, जसलाई घुम्न, नया ठाउँ हेर्न, नया रहनसहन सिक्न असाधई मनपर्छ, उ डुल्चा विविन्न ठाउहरु, जहाँ-जहाँ उसको मन्न्मस्तिसकाले रुची देखाऊछ तेही जाने इच्छा राकछ, तेही को बसिन्धहरु बाट कहिलेकै त्यहाको रहन सहन बारे कुराहरु नि सिक्द छ तर उ त लामो सफर मा निस्केको, अझै कति ठाउँ जानुछ, तेसैले उश्लेह त्यहाको छयानिक सुन्दरता अनि प्रकृतिलाइ प्राथमिकता दियेकोहुँन्छ  , तेही कुराहरु जसबाट उस्ले आनन्द लुटेकाछन् | उस्ले अपर्झट मा देखिहलेका पिडा को बाह्य आवरण पनि सम्झेला... तर उस्ले यी सबैकुरह्रुको गहनता मा डुब्ने समयबाट बन्चित वयेकोहुनछ ...दुबिहलेतनी उ कि तेस ठाउको समग्र स्तिथि ध्यान मा राखी कुनै विचारधारा वा पद्धती बोकेको एउटा ब्यख्याकर बन्न पुग्छ कि त तेस ठाउँ को सुन्दरता देख्न सक्ने एउटा अध्ययनकर्ता|
तर सोहि ठाउँ मा संगर्ष गरि.. त्यहाको आगनमा हुर्केको, तेस ठाउलाई आफ्नो सरह जानी, नजानी अंगाली एउटा घनिष्ट नाताजोडेको, त्यहकै बसिन्धा.. जसले त्यहाको जीवन जिएका हुन्छ, त्यहाको राम्रो-नराम्रो सबै रंग ले आफु रंगिएका हुन्छ, उशैलेह नै तेस ठाउको सुन्दरताको परिभासा जानी-नजानी व्यवहार मा लाएको हुन्छ, तेस ठुलै जीवन्त तुल्यौना को निमित्त, तेस ठुलै सुन्दरता दिनको निम्मिता, तेस ठाउमा अरु  यस्ता यात्रीहरुको मन तान्न को निमित्त, उसले जानी-नजानी त्यो सुन्दरता जिएको हुन्छ, महसूस गरेको हुन्छ, जीवन्त तुल्याएको हुन्छ |   

Saturday, August 18, 2012

18/08/2012

                                                   -THOUGHT OF THE DAY 18/08/2012-






life indeed throws u almost everywhere unexpected... goodness indeed generates equal badness from u...
in the end its all about how much stronger can u grow
and wiser can u make out of yourself...
after all 'yourself' is the greatest fear u can never escape
.. unless u master it thro whatever means.. let alone the outsiders :)