Wednesday, August 29, 2012

ब्यप्क्ताको पहेली


 यो नगरको कै देउ म नाम?
गरु कसरी एस्को म बयान?
 जुनछ आँफैमा एउटा पहेली,
सुल्झाउ कसरी येशैमा म रही?

 धरा छ क् सुन्दर?
प्राणी छ किन नादान?
बाह्य छ अवरन अत्ति उत्तम,
तर खोक्रो छ भित्री ज्ञान!

 शाही हो या गलत?
थरी थरिका छ सन्देश!
कदम कुन हो उथाउने ?
के मन ले दिन्छ अदेश? 

भावनाको डुंगा चढि जीवन को सागर तरु भने !
दया र माया बाददै आत्मीय शान्ति ग्रहण गरु भने!
क् हुनेछु म ज्ञानी या स्वर्थी?
मान्बिय समाज नै हो यो आखिरी! 

पाईन्छ मुक्ती के दिल ज्यानै त्यागी?
य पाईन्छ सुख संघर्ष गरी?
हिदु कुन मार्गमा प्रक्रिती या समाजमा?
कि हो परम साधारण जिन्दगानी? 

कुन सैली अपनाउने हो?
कसरि बाध्यताको पाप मेटौनी हो?
दिलको आवाजमा चलेर,
के पुण्य अर्जिनी हो? 
 
मरण पछि एदी छ संसार भने !
गरुला कर्म ज्ञानी!
तर एदी छैन त्यो भने?
बलिदान यो जीवन को हुनेछैन बुढीमनी।।

No comments:

Post a Comment